Sunday, March 25, 2012

आज म मुर्ति भएँ |

छ भनुँ त -

खै,  कता गए? 

कहाँ गए ?

म त् साह्रै हराई गएँ ..

छैन भनुँ त 

सम्झनाका आँखाहरु 

ताँती बनी , टोलाई रहे

आज म मुर्ति भएँ |



bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...