Saturday, April 16, 2022

bichitra



मायाको छैन रिस्तेदार 
न रुपै छ यो भ्रमको 
नरहेछ माया त्यो 
जुन तिमि होला भन्थेउ 
साचो माया धेरै टाढा  
जो आफै देखि भाग्दैछ
देखिने देखाउने दुनिया 
त् केवल मायाले नै बिचित्र छ
 




No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...