Saturday, March 24, 2012

मेरा लागि

जे-जस्तो आई परे पनि आफैले नै झेल्नु पर्ने रहेछ,
मेरा लागि मर्छु भन्ने हो !
तिमी तिम्रै लागि बाँच,
म मेरै लागि बाँच्नेछु |


bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...