Monday, February 29, 2016

शून्यता

आखिर के छ यहाँ -
एउटा पानी-फोका जस्तै 
पुर्ल्लुक आयो, सह्यो एकछिन
 अनि गयो -
केहि भयो र त्यहाँ ?












No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...