Wednesday, May 8, 2013

सझिएकी भावानाकी रानी |



म यही छु तर अन्य कतै
अँधेरोको प्रकाश खोज्दै 
कहिले शिरमाथि त 
 कहिले पाउँमुनि 
हराएको आफुलाई खोज्दै, 
खोज्दा-खोज्दै 
एउटा अजिब परछायाँले
 पछ्याउदैछ |
त्यो कालो छ, अन्धकार जस्तै 
 अडिग छ, पहाड जस्तै 
सझिएकी भावानाकी रानी जस्तै 
कालो छ; अन्धकार नै हुनुपर्छ 
त्यो अडिग जो पहाड बन्छु भन्छ ||










No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...