Tuesday, February 26, 2013

धेरै जसो, आफ्नै कुरा


सबैको- 

धेरै जसो 

आफ्नै कुरा |

अरुलाई सुन्न इच्छा होस्/ नहोस,

त्यो भन्दा नि बढी

उसलाई आफ्नै कुरा 

तर-  जस्ले सुनिदिन्छ

अनि, उसको कुरा? 







No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...