Monday, November 19, 2012

फुलौनाको मन











मेरो मन त 

तिमीले दिने

फुलौना जस्तै थियो !

तर चस्स घोची फुटाई दियौ

म माथि माथि उडी गएँ,

आकाश मुनि तिर,

रुदै उडी रहें

फर्किन चाहिन, कहिले ..

फर्किन कहिले !!!















No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

bichitra

मायाको छैन रिस्तेदार  न रुपै छ यो भ्रमको  नरहेछ माया त्यो  जुन तिमि होला भन्थेउ  साचो माया धेरै टाढा   जो आफै देखि भाग्दैछ देखिने देखाउने द...